५ माघ २०७४, शुक्रबार

काठमाडौं । प्रधानमन्त्री तथा  पार्टी सभापति शेरबहादुर देउवालाई नेपाली कांंग्रेसका नेता प्रकाशमान सिंहले धम्की नदिन  चेतावनी दिएका हुन् ।

केन्द्रीय कार्यसमितिको बैठकमा सिंहले देउवालाई  अनुशासन कारबाहीको धम्कि नदिनु भन्दै  चर्को आलोचना गरे ।प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको बैठकमा सिंहले देउवामाथि पार्टीम मनपरी गरेको र २/४ जना नेतालाई लिएर हिँडेको आरोप  पनि लगाएको छ  ।

देउवाले  आफू गल्ती गर्ने अनि अरुलाई अनुशासनको कारबाहीको धम्की दिने उनले भनेका हो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV