४ माघ २०७४, बिहीबार

बलिउड निर्माता तथा निर्देशक रामगोपाल बर्मा अचेल एक ट्विटका कारण चर्चामा छन् ।हालै उनले आफ्नो टविटरमा् संसारमा स्त्रीको शरीरभन्दा सुन्दर कुनै चिज(वस्तु नभएको ट्विट गरेका छन् । बर्माको आपत्तिजनक ट्विटप्रति उनका फ्लोअर्स एवं शुभचिन्तक तथा दर्शकले टिप्पणी गरेका छन् ।

्िथ्रल्लर मुभी बनाउन माहिर मानिएका बर्मा अचेल नयाँ फिल्म ‘गड, सेक्स एन्ड ट्रुथ’को तयारीमा छन् । सो फिल्मकै लागी भनेर उनले अमेरिकी पोर्न स्टार मिया मालकोवालाई बलिउडमा भित्र्याएका छन् । गड, सेक्स एन्ड ट्रुथको हालै ट्रेलर सार्वजनिक गरियो । टे«लर अहिले इन्टरनेटमा भाइरल भएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV