कोरियोग्राफर मेघ्ना स्टाईल



प्रकाशित मिति : Jan 17, 2018

काठमाडौं । मेघ्ना मगर अहिलेकी चर्चित, बोल्ड मोडल एवंम कोरियोग्राफर हुन् । उनले धेरै गीतहरुको नृत्य निर्देशन पनि गरिसकेकी छन् । पछिल्लो समय उनी आफ्नो बोल्ड तस्वीरको कारण निकै चर्चामा आईरहेकी छन् ।


साथै उनै मेघ्ना अभिनित गीत ‘म यस्तो संसारमा’ को भिडियो पनि सार्वजनिक भएको छ ।

Advertisements

प्रतिक्रिया दिनुहोस्



Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com