३ माघ २०७४, बुधबार

काठमाडौं । १० पर्षे सशस्त्र युद्धको घोषणा गरेर वर्गशत्रु सफाया गर्न हिंडेका प्रचण्ड दुर्इ पटक सिंहदरबारको कार्यकारी कुर्सीमा पदासिन भएका थिए ।

कुनै बेला तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले ५० लाख रुपैयाँ टाउकोको मोल तोकेका यी प्रचण्ड स्थानिय चुनाव पहिले उनै देउवाको प्रस्तावमा दोस्रो पटक प्रधानमन्त्री समेत भएका थिए ।

विद्रोहको क्रममा रोल्पा र रुकुमजस्ता विकट पहाडी जिल्लाहरुमा विद्रोही सैनिकको कमाण्ड सम्हालेका प्रचण्ड अहिले पुष्पकमल दाहाल बनेर संसदीय राजनीतिको खेलाडी बनेका छन् ।

प्रचण्डले अब केपी ओली संग मिलेर देश कसरि अगाडि बढाउँछन् त्यो भने हेर्न बाँकी छ । शसस्त्र युद्धदेखि अहिलेसम्मका प्रचण्डको तस्वीरहरु यसप्रकार छन्ः

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV