३ माघ २०७४, बुधबार

एजेन्सी । भारतको तमिलनाडुका दुई स्थानमा आयोजना गरिएको साँढे दौड प्रतियोगितामा ३ जनाको मृत्यु भएको छ ।
घटनामा सय जना घाइते भएका छन् ।

भारतमा बर्सेनी आयोजना गर्दै आएको जल्लीकट्टु नामको यो खेलमा साँढेलाई नियन्त्रणमा लिन नसक्दा उक्त घटना भएको हो ।

साँढेलाई नियन्त्रण लिन नसक्दा यस्ता घटना भएको हो । घाइतेहरुको अवस्था गम्भीर रहेकाले मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV