२ माघ २०७४, मंगलवार

काठमाडौं । आज बस्ने भनिएको न्त्रिपरिषद बैठक बुधबार विहान बिहान ९ बजे बस्ने भएको छ ।

आज को बैठक स्थागीत गरीएको प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिए । प्रधानमन्त्री देउवाले प्रदेश प्रमुख र अस्थायी मुकाम तोक्नुअघि नेकपा एमाले, नेकपा माओवादी केन्द्र लगायतका दल र आफ्नै पार्टीभित्र छलफल गर्ने तयारी गरेका छन् ।

प्रदेश प्रमुखको नियुक्ति नहुँदा प्रदेश सांसदहरुले सपथ पनि लिन पाएका छैनन् । आज सातै प्रदेशका प्रदेश प्रमुख र प्रदेशको अस्थाई मुकाम तोक्ने प्रधानमन्त्री देउवाको योजना थियो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV