२ माघ २०७४, मंगलवार

काठमाडौं । काठमाडौं(निजगढ द्रुतमार्गको विस्तृत परियोजना प्रतिवेदन डीपीआर नेपाली सेना आफैंले बनाएको भएको छ ।

यससँगै भारतीय डीपीआर प्रयोग नहुने भएको छ । सेनाले सोमबार पत्रकार सम्मेलन गरेर आयोजनाको डीपीआर आफैं बनाउने बताएको हो ।

‘डिटेल इन्जिनियरिङ गर्न आहृवान गरिएको कन्सलट्यान्टबाट आवश्यक थप अध्ययन गराई नेपाली सेनाबाटै आयोजनाको डीपीआर तयार गरिनेछ’ सेनाले भनेको छ । सरकारले २१ बैशाखमा द्रुतमार्ग निर्माणको जिम्मा सेनालाई दिएको थियो

प्रतिक्रिया दिनुहोस्

LIVE TV