१ माघ २०७४, सोमबार

हिमाल हासेको देखि अन्न भण्डारको भूगोलसम्म माघीको मोह देखियो । मगर र थारुले प्रमुख चाड भन्दै चहलपहल बढाए । अरु जातीकाले चमक थप्ने काम गरे ।

सद्भावव नै सर्वोपरी यसको सन्देश थियो । मौलिकता यसको मानक । अनि मस्त थिए मनहरु ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV