१ माघ २०७४, सोमबार

काठमाडौं । खप्तड गोल्डकपको उपाधि जितेको छ । आज भएको फाइनल खेलमा सशस्त्र प्रहरीको एपीएफलाई टाइब्रेकरमा ५-४ गोल गर्दै त्रिभुवन आर्मीले पराजित गरेको हो ।

निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा सकिएपछि निर्णय टाइब्रेकरबाट लिइएको थियो, जसमा सशस्त्रका सुदिप शिख्रकार गोल गर्न चुके । आर्मीका विवेक बस्नेतले विनिङ गोल गरे ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV