३० पुष २०७४, आईतवार

अमेरीकाकी जेसिका एंसलो जो उमेरमा ४३ की हुन् तर उनको शुन्दरता र फीटनेसले जोकोहीलाई आश्चर्यचकित  बनाईदिन्छ ।

७ शन्तानकी आमा जेसिका झट्ट हेर्दा झुक्कीने देखीन्छीन् ।जेसिका सामाजीक संजालमा त्यत्तिकै एक्टीभ छीन् ।

छोरी संग जेसिका 

जेसिका पहिलोपटक सन् १९९४ मा १९ वर्षकी हुँदा आमा बनेकी थिईन् उनको पहिलो छोरी १९ बर्षकी भईन् तर उनीहरु आमा छोरी जस्ता होईनन् की साथी जस्ता देखीन्छन् ।

आफ्ना सात सन्तान संग जेसिका 

उनको दुई विवाह भएको थियो र चार टूला बच्चा पहिलो विवाह बाट जन्मीएका हुन् भने पछिल्ला तिन शन्तान दोस्रो विवाहबाट भएको हो ।

जेसिका भन्छीन् कुनै पनि महिला यदी चाहने हो भने पहिला भन्दा शुन्दर देखीन सक्छीन् तर त्यसको लागी केही सावधानी अपनाउन पर्छ ।

जेसिका हप्तामा तीन पटक जीम जान्छीन् उनी बिहान छिटो उठेर कार्डियो गछीन् साथै प्रोटीन युक्त खाना पर्याप्त पानी र पर्याप्त फलफुल खाने गरेको बताउँछीन् ।

jessicaenslow /instagram मा उनि आफ्ना फोटोहरु शेयर गर्छिन हालसम्म उनको 125k फलोअर्स छन् ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV