३० पुष २०७४, आईतवार

काठमाडौं । काठमाडौं स्वयम्भूस्थित गएराति एउटा माइक्रोबस चोरी भएको छ ।

काठमाडौं महानगरपालिका १५ स्वयम्भुको हुलाक घर अगाडि पार्किङ गरी राखेको ठाउँबाट बा १ ज ८१७१ नम्बरको माइक्रोबस चोरी भएको हो ।

प्रहरीले माइक्रो चालक नुवाकोट घर भई हाल गोंगबु बस्ने २६ वर्षीय सन्जिन तामाङसहित २ जनालाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको छ । थप जानकारी आउन बाँकिनै रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV