३० पुष २०७४, आईतवार

अहिलेकी चल्तीकी नायीका वर्षा राउत र उनका प्रेमी संजोग कोईराला अब चाँडै नै फिल्ममा देखीने भएका छन् ।अभिनेता शिव श्रेष्ठ निर्माता रहने फिल्म एउटा यस्तो प्रेम कहानी मार्फत यी रियल जोडी पर्दामा देखीने भएका छन् ।

 

नायक सन्जोग र वर्षा बिगत पाँच बर्ष देखि प्रेममा छन्  । फिल्ममा प्रेम रोमान्सको साथमा द्धन्दको सम्मीश्रण रहने े निर्देशक दिपेश सापकोटा बताउँछन् ।साथै उनले वास्तवीक जोडीलाई पर्दामा उतार्दा फिल्म अझ चल्ने विश्वास रहेको र फिल्म शुटींग अब केही महिनामा शुरु हुने र नेपाल लगायत बिदेशमा समेत शुटींग गरीने निर्देशक सापकोटाले बताए ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV