राष्ट्र बैंकका शाखा शनिबार पनि खुल्ने



प्रकाशित मिति : Jan 13, 2018

काठमाडौं । नेपाल राष्ट्र बैंकका देशभरका शाखाहरु शनिबार पनि खुल्ने भएको छ । यसअघि राष्ट्र बैंकका शाखाहरु शनिबार र बिदाका दिन खुल्ने गरेका थिएनन् ।

अर्थ मन्त्रालयले गत असोज १ गते शनिबार र महिनाको अन्तिम दिन बैंक खुला राख्न गरेको निर्णय कार्यान्वयन गर्दै राष्ट्र बैंकले देशभरका कार्यालयलाई सर्कुलर गरेको हो ।

Advertisements

प्रतिक्रिया दिनुहोस्



Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com