२८ पुष २०७४, शुक्रबार

काठमाडौ। खजूरमा आइरन, मिनरल, क्याल्सियम, अमीनो एसिड, फस्फोरस र भिटामिन्स प्रचुर मात्रामा पाइन्छ । एउटा खजूरबाट २३ क्यालोरी प्राप्त गर्न सकिन्छ। स्किन एक्स्पटले दैनिक ५ खजुर खांद अचुक फाइदा हुने बताएको छ।

यसमा यस्तो चिज हुन्छ जसले हेल्दीको साथै सुन्दर हुन् सहयोग गर्छन् । खजुरलाई चाहे दूध,दहि ,सलाद र यतिकै खादा पनि हुन्छ। यसरी खादा यस्तो फाइदा हुन्छन्।

खजुर खानाले अनुहारमा चमक र निखारता आउँछ ।

यसमा ग्लूकोज र फ्रूक्टोजको मात्रा बढी पाइन्छ, फलस्वरुप तपाईको रोग प्रतिरक्षा शक्ति पनि बढ्छ ।

वजनलाई सन्तुलिन रुपले बढाउँन मद्दत गर्दछ ।

थकाइ महशसु भएको बेला खजूर खाएमा तुरुन्तै शरीरमा ऊर्जा भरिएर आउँछ ।

दमका रोगीलाई राहतको महसुस मिल्छ ।

शरीरमा रगतको मात्रा पनि बढ्छ ।

खजुरमा पाइने ‘साल्ट’ले हड्डीहरुलाई बलियो बनाउछ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV