२७ पुष २०७४, बिहीबार

कास्की । कास्कीको मादी गाउँपालिका–११, सैमराङमा आफैले पालेको राँगाले हान्दा ४९ वर्षीय भीमबहादुर काफ्ले गम्भीर घाइते भएका छन् ।

उनको गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ । सो राँगालाई एक राउण्ड गोली प्रहार गरी मारिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । –रासस

प्रतिक्रिया दिनुहोस्

LIVE TV