२७ पुष २०७४, बिहीबार

राजतन्त्रलाई उखलेर फालेको धेरै भएको छैन । नयाँ व्यबस्थाले देशमा बामे मात्रै सर्न लाग्दा पूरानो व्यबस्थाको प्रतिकका रुपमा रहेका पृथ्वी नारायण शाहलाई राष्ट्रिय एकताको प्रतिकका रुपमा सरकारले पुनःस्थापित गरायो ।

एक दशकपछि राष्ट्रपति ,प्रधानमन्त्री नै पृथ्वी नारायाण शाहलाई सम्मान गर्न पुग्दा के के भयो ?

प्रतिक्रिया दिनुहोस्

LIVE TV