२७ पुष २०७४, बिहीबार

एजेन्सी : नेपाली कलाकारीताको क्षेत्रमा पछिल्लो समय उदाउँदो नाम हो फुलन्देको आमा । टेलिश्रृङ्खला गजव छ बा बाट औपचारिक कलाकारिता क्षेत्रमा प्रबेश गरेका अशोक राइले फुलन्देकी आमा बनेर अहिले दर्शकहरुको मन जितिरहेका छन् । अशोक राई कसरी फुलन्देको आमा बने यो भिडियो हेर्नुहोस् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV