२७ पुष २०७४, बिहीबार

नेपालका लागी हुन्डाई गाडीको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.ली. ले “हुन्डाई  WINTER DELIGHT स्किम् ” ल्याएको छ ।

यस योजना मार्फत ग्राहकहरुले हरेक हुन्डाई गाडीको खरिदमा आकर्षक नगद छुटको साथमा रु. ६,९६,००० सम्मकोसेवा सुबिधा प्राप्त गर्ने अवसर पाँउनेछन ।

यस योजना अन्तर्गत हरेक हुन्डाई गाडीको खरिदमा आकर्षक नगद छुट, निशुल्क १ वर्ष सम्मको बिमा, रु. एक लाख सम्मको एक्सचेन्ज बोनस, रु. २०,००० बराबरको लोयल्टी बोनस सँगै पुरानो सवारीको स्पट् एक्सचेन्ज तथा मुल्याँङ्कनको
सुबिधा समेत प्राप्त गर्न सकिनेछ ।

साथै हरेक हुन्डाई गाडीको खरिदमा ४ वर्षसम्म निशुल्क सर्भिस र ३ वर्षको वारेन्टी पनि प्राप्त गर्न सकिनेछ । चिसो मौसममा पनि यस “हुन्डाई WINTER DELIGHT स्किम्” ले ग्राहकवर्गमा न्यानोपनको आभाष प्रदान गर्ने लक्ष्य लिइएको छ ।

यस लक्ष्मी इन्टरकन्टिनेन्टलले ग्राहकवर्गको निम्ति विभिन्न नौलो योजना ल्याउने गरेको छ र यस “हुन्डाई WINTER DELIGHT  स्किम्” मार्पmत पनि ग्राहकहरुलाई विभिन्न सेवा सुविधा प्रदान गर्ने लक्ष्य लिएको छ ।

यस योजना निर्धारित समयका लागी मात्र लागु हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV