२६ पुष २०७४, बुधबार

 

काठमाडौं । अदालतको अवहेलना गरेको अभियोगमा पक्राउ परेका डा गोविन्द केसीको मुद्दामा सर्वोच्च अदालतमा वहस चहिरहँदा नयाँ शक्ति पार्टी र केसीका समर्थकले माइतीघर मण्डलमा प्रदर्शन गरेका छन्। प्रदर्शनका केही तस्विरहरु  हेर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

LIVE TV