२६ पुष २०७४, बुधबार

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले र माओवादी बीच हुने लागेको पार्टी एकता भाड्न केही शक्तिहरु लागेको आरोप लगाएका छन् ।

ओली नियमित स्वास्थ्य परीक्षणका लागि एक साताका लागी बैंकक जान लागेका हुन् ।उड्नु अघि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै ओलीले एमाले र माओवादी केन्द्रबीचको पार्टी एकता भाड्ने प्रयास गरेको भन्दै ओलीले त्यो असफल हुने बताए । उनले भने, ‘म फर्किएर आएपछि पार्टी एकताका आवश्यक काम अघि बढ्ने उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV