२६ पुष २०७४, बुधबार

काठमाडौं । सर्वोच्च अदालतमा प्रा डा गोविन्द केसीमाथि लगाइएको मुद्दामा बहस चलिरहेका बेला बुधबार काठमाडौंको माइतीघरमन्डलामा उनका समर्थकहरु भेला भएर प्रदर्शन गरेका छन् ।

‘डा। केसीलाई बिनाशर्त रिहा गर’, ‘डा केसीविरुद्ध लगाइएको मुद्दा खारेज गर’, ‘भ्रष्टाचार र माफियातन्त्र अन्त्य गर’, ‘न्यायपालिकाको पुनःसंरचना गर’ जस्ता नारा लगाउँदै उनीहरु सडकमा उत्रिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV