२६ पुष २०७४, बुधबार

आईतवार बिश्वको ५० शहरमा मानीसहरुले शरीरको तल्लो भागमा कुनै बस्त्र नलगाई मेट्रो ट्रेनमा सवारी गरेका छन् । लण्डनको मेट्रोमा मात्रै करीव २५० जना आईतवार शर्टमा अंडरवेयर मात्र लगाएर यात्रा गरेका थिए ।

एक वर्षमा एकचोटी नो ट्राउजर ट्युब राईड डे को नाम दिंदै उक्त दिन मेट्रो चढ्ने सवै यात्रु लाई अंडरवेयर मात्र लगाएर यात्रा गर्न छुट दिईन्छ ।

यसरी रेल चढ्नुको अरु कुनै कारण नभएर आफ्नो कारण अन्यलाई मुस्कुराउन दिनु भन्ने रहेको यात्रुहरु बताउँछन् ।रमाईलो र हाँसोको लागी यस्तो गरीएको ग्रुप सदस्य इवान फ्लैश बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV