२५ पुष २०७४, मंगलवार

भारत। मलाइका अरोडा खान  बलिउड को सबै भन्दा राम्रो डान्सर हुन् । अरोडा खानले  फिलिममा एक भन्दा बढि आइटम नम्बर गरेकी छन्। मलाइकाले शाहरुख़ ख़ान संग छैया-छैया यसरी गरेकी थिइन्। उक्त डान्स ट्रेनको छातमाथि खिचेको थियो ।

एउटा सबालको जबाफमा आफु फेरी पनि  छैंया-छैंया गीतको लागी काम गर्न सक्ने मलाइकाले बताइन। शाहरुख र फराह फेरि सँगै आउँछन्। छैंया-छैंया गीतले मलाइकाकी करियरमा गेम चेन्जर साबित भएको छ। यस आइटम नम्बरले मलाइकालाई लोकप्रिय बानाएका छन् ।

भारतीय मेडिया पिंकविलाको अन्तर्वार्तामा मलाइकाले यस गानाको दोब्बर रीक्रिएट गर्नेको सवालमा छैया-छैया गीतले उनको करियरको सहि दिशा दिएको र यदि फराह र शाहरुखका साथ काम गर्न दिए अझ दोब्बर  रीक्रिएट हुन सकेन बताइन । उनले यो पनि बताइन की शाहरुख खान,फराह र सॉन्गको कोरियोग्राफर फरहा खान बिना यस गीतको  रिक्रिएट गर्न असम्भव छ ।

 

 

 

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV