२५ पुष २०७४, मंगलवार

चिठ्ठा किनेर अचानक धनी बनेको सायद तपाईं हामीले फिल्ममा मात्र देखेका छौं ।तर वास्तवमै कसैलाई यस्तो भएको भन्दा पत्यार नलाग्न सक्छ अमेरीकाकी एक महीलाले मात्र १ डलरको चिठ्ठा किन्न खोज्दा उनलाई १० डलरको चिठ्ठा दिईयो ती महिलाले मन लागी नलागी त्यो पैसा दिईन् र चिठ्ठा सँगै राखीन् ।

ती महिलाको नाम ओक्साना जाहरोब हो र यो चिठ्ठा न्यूयोर्क लटरी टिकटबाट दिईएको थियो ती महिलाले त्यो टिकट किनेको दिन स्क्रयाच गरीनन् जवकि भोलीपल्ट जव स्क्रयाच गरीन् तव उनी छक्क परीन् कि त्यसमा करीब ३७ करोड रुपैयाँ बराबरको चिठ्ठा परेको थियो ।

चिठ्ठा जितेपछी प्रतिक्रिया दिने क्रममा ती  महिलाले आज सम्म आफुले कुनै इनाम नजितेकोमा अझै सम्म विस्वाश  नलागेको बताएकी  छिन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV