२५ पुष २०७४, मंगलवार

२५ पुस, अछाम । अछामको तुर्माखाँद गाउँपालिका ३ भैरवस्थानकी एक युवतीको छाउगोठमै मृत्यु भएको छ ।

तुर्माखाद गाउँपालिका ४ का वडा अध्यक्ष पदम बुढाका अनुसार आइतबार साँझ खाना खाएर सुतेकी बुढा सोमबार बिहान मृत फेला परेकी हुन्।ती युवतीको महिनावारी भएको चौथो दिन राती मृत्यु भएको बताईएको छ ।

अछाममा मात्रै सन् २००७ देखि अहिलेसम्म छाउगोठमा ११ जना महिला तथा किशोरीको मृत्यु भईसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV