२४ पुष २०७४, सोमबार

कुनै कुनै यस्ता तस्बिरहरु हुन्छन् जसलाई एकपटक हेर्दा बुझ्न निकै मुश्किल हुन्छ । तर धेरै बेर नियालेर हेरेपछि वास्तवमा यो पो रहेछ भन्ने थाहा लाग्छै एकछिन दिमाग चलाएपछि मात्र झ्वाट्ट हेर्दा जे बुझिएको थियो यी तस्बिरलाई झ्वाट्ट हेर्दा जे बुझिएको थियो त्यस्तो होइन रहेछ भनेर थाहा हुन्छ ।

त्यस्तै यहाँ देखाउन लागीएको केही तस्बिरहरु जुन फरक एंगल वा टाइमिङमा खिचिएको छ, बुझ्न बेर लाग्न सक्छ ।

 

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV