२४ पुष २०७४, सोमबार

भूकम्पले क्षतिग्रस्त ऐतिहासिक काष्ठमण्डप पुनःनिर्माण गर्न सम्झौता भएको नौ महिनासम्म पनि अलपत्र अवस्थामा छ । काम शुरु हुन नसक्दा जस्ताको टहराले काष्ठमण्डपलाई छोपेर राखिएको छ ।

तस्बिर ः पूर्णप्रसाद मिश्र, रासस

प्रतिक्रिया दिनुहोस्

LIVE TV