२३ पुष २०७४, आईतवार

रामेछाप । अत्याधिक चिसो हुन थालेपछि रामेछापको उत्तरी उच्च भू–भागमा रहेका चौरी गोठहरु तल्लो भेगमा सार्न सारिएको छ । अत्याधिक चिसोका कारण चौरीहरु मर्ने खतरा बढेपछि कम चिसो हुने तल्लो भेगमा गोठ सारिएको हो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV