२३ पुष २०७४, आईतवार

काठमाडौं । सरकारले मापदण्ड पूरा नगरी सञ्चालन भएका ग्यास ४९ उद्योग कारबाही गर्ने भनिए पनि अहिले सम्म तीन वाटा उद्योगलाई मात्रै उत्पादन तथा बिक्री–वितरण नगर्न निर्देशन दिएको छ ।

गुणस्तर तथा नापतौल विभागले काभ्रेमा रहेका तीनवटा ग्यास उद्योगलाई उत्पादन तथा बिक्री–वितरण नगर्न निर्देशन दिएको ओ । विभागका निर्देशक मनोजकुमार उपाध्याय नेतृत्वको टोलीले शुक्रबार मापदण्डविपरीत सञ्चालन गरेको भन्दै सगरमाथा, सूर्य र चण्डेश्वरी ग्यास उद्योगमा सिल गरेको हो

प्रतिक्रिया दिनुहोस्

LIVE TV