२२ पुष २०७४, शनिबार

कटुकाब्य

झार्न’

यो कथा एक जवान को हो  ।
उस्के पनि बालकाल बिराएरै आएको होला
जसरी मैले भएखर बिताएर सके
मैले धेरै लामो उ सङ्ग को संगत बाट
केहि यौबन र केहि जीवनका
रसलिला बुझ्ने प्रयास गरेको छु ।
उस्ले नबोलिकन आबरणका किताब हरुमा
न लेखिएका अक्षरहरुले कोरियका पाठ पढेर बुझेको छु ।
फकाउन
मनाउन
ढाल्न
खोल्न
स्पर्श बढाउन
चढ्न
झार्न

झर्न

हो म आज फकाउदै छु ।
मनाउदै छु ।
ढालेर उस्लाइ उसैको ठाउम
खोलेर सब थोक निस्चल बनाइ
प्यारले स्पर्श गरि रहेकोछु तनमा
आफू चढेर माथी
एक लएमा हल्लि रहेको छु ।
जब सम्म झार्न सक्ने छैन ।
तब झर्ने छु जब झार्ने छु ।
किन कि मैले एक बाउ हुन कति गर्नु पर्छ भनेर
मेरा ‘बा’ बाट सिके को छु ।

सन्तान सुखका लागि आफुलाइ दुख मा मनाउन ।
आफ्ना चाहाना ढाल्न ।
प्यार को स्पर्श बढाउन ।
कठिन जिन्दगी का उकालै चढ्न  ।
र पसिना झार्न ।

सिके यो पनि
जब सम्म पसिना सकिँदैन ।
तब सम्म न झर्न न थाक्न ।

के आर पाण्डुलिपि (भुपेन्द्र पाण्डे)
पन्चपुरी न पा ५ सुर्खेत
हाल काठमाडौ

प्रतिक्रिया दिनुहोस्

LIVE TV