२१ पुष २०७४, शुक्रबार

काठमाडौं । भृकुटीमण्डपमा शुक्रबार दिउँसो एउटा मोटरसाइकल जलेर नष्ट भएको छ । अचानक मोटरसाइकलमा आगो लागेको थियो ।

तार सर्ट भएर आगलागी भएको हुनसक्ने ट्राफिक प्रहरीको अनुमान रहेको छ । आगलागी भएपछि दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको थियो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV