२१ पुष २०७४, शुक्रबार

काठमाडौं, पुस २१ । नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २६ रुपैयाँ ९७ पैसा र विक्रिदर २७ रुपैयाँ १३ पैसा रहेको छ । त्यस्तै, कतारी रियाल एकको खरिददर २७ रुपैयाँ ७८ पैसा र विक्रिदर २७ रुपैयाँ ९४ रुपैयाँ छ ।

युएई दिर्हाम एकको खरिददर २७ रुपैयाँ ५४ पैसा र विक्रिदर २७ रुपैयाँ ७० पैसा तोकेको छ । मलेसियन रिंगिट एकको खरिददर २५ रुपैयाँ २५ पैसा र विक्रिदर २५ रुपैयाँ ४० रहेको छ ।कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ५२ पैसा र विक्रिदर ९ रुपैयाँ ५८ पैसा रहेको छ ।  कुवेती दिनारको एकको खरिददर ३ सय ३५ रुपैयाँ ४८ पैसा छ भने विक्रिदर ३ सय ३७ रुपैयाँ ४७ पैसा रहेको छ ।

बहराइन दिनार एकको खरिददर २ सय ६८ रुपैयाँ ३० पैसा र विक्रिदर २ सय ६९ रुपैयाँ ८९ पैसा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV