२१ पुष २०७४, शुक्रबार

काठमाडौं । नायिका प्रियंका कार्कीले प्रेमी आयुष्मान देशराजको बच्चा जन्माएकी छन् । लामो समयदेखि प्रेम सम्बन्धमा रहेका प्रियंका र आयुष्मान लघु फिल्ममा पती र पत्नीको भूमिकामा अभिनय गरेर बच्चा जन्माएकी हुन् ।

गर्भवती, सुत्केरी र पोषण आहार बारे युनिसेफले तयार गरेको लघु फिल्ममा प्रियंका पती र आयुष्मानले पत्नीको भूमिका गरेका हुन् । उक्त लघु फिल्ममा प्रियंका गर्भवती भइ आमा समेत बनेकी छन् ।

 

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV