२० पुष २०७४, बिहीबार

काठमाडौं । धेरै समय खेखि केन्यामा अलपत्र परेका ७ जना नेपाली महिलाको उद्धार गरिएको छ ।

भारतले आफ्ना देशका नागरिकलाई उद्धार गर्ने क्रममा नेपाली महिलाको पनि उद्धार गरेको भारतीय विदेशमन्त्री सुस्मा स्वराजले ट्वीटर मार्फत जनाएकी छिन् ।

स्वराजको ट्वीटमा ती महिलाको पासपोर्ट र मोबाइल लुटेर अलपत्र बन्धक बनाइएको उल्लेख छ । सङ्गठित रुपमा मानव ओसारपसार गर्ने गिरोहले उनीहरुलाई केन्याको मोम्बासा पुर्याएका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV