२० पुष २०७४, बिहीबार

काठमाडौं । काठमाडौं सताको रसाकसी चलिरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्ड सपरिवार धार्मिक तथा पर्यटकीय केन्द्र देवघाट पुगेका छन् ।

प्रचण्ड भरतपुर महानगरको परिषद्लाई उद्घाटन त्यहा पुगेका हुन् । उद्घाटन कार्यक्रम सक्किए लागतै देवघाट भ्रमण धार्मिक स्थलको अवलोकन गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV