२० पुष २०७४, बिहीबार

काठमाडौं । जाम्बियाका सेना प्रमुखको टोलिले राष्ट्रपति विद्यादेवी भण्डारी सँग भेट गरेको छ । बिहिवार जाम्बियाका सेनाप्रमुख पल मिहोभाचले बिहीवार राष्ट्रपति भण्डारीसँग भेट गरेको हो ।

भेटमा नेपाल र जाम्बियाबीच रहँदै आएको द्विपक्षीय सम्बन्धलाई अझ सुमधुर र प्रगाढ बनाउने एवं नेपाली सेना र जाम्बिया सेना बीच आपसी सहयोग विस्तार गर्ने सम्बन्धमा छलफल भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV