१९ पुष २०७४, बुधबार

काठमाडौं । आन्तरिक राजश्व विभागले एनसेललाई १५ दिन भित्र कर तिर्न सार्वजनिक सूचना जारी गरेको छ।

वुधबार पत्रिकामा सूचना प्रकाशित गर्दै करदाता कार्यालयले १५ दिन भित्र कर तिर्न भनेको हो। सोही सूचना अनुसार एनसेलको टेलिया कम्पनी स्विडेनले पुष १८ सम्मको सामा र व्याज गरी ६५ अर्व ४० करोड ३१ लाख ६० हजार १ सय ८० रुपैयाँ तिर्न बाँकी रहेको जनाएको छ। यदी कर नतिरेमा कानुन बमोजिम कर उठाउन आयकर ऐन अनुसार कारबाही गर्ने चेतावनी दिएकोछ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV