१८ पुष २०७४, मंगलवार
  • ज्योति पन्थी,

बर्दिया । पुर्वराजा ज्ञानेन्द्र शाह बर्दिया पुग्नु भएको छ । उहाँ देशको विभिन्न जिल्लाका तीर्थस्थल जाने क्रममा बर्दिया पुग्नु भएको हो ।

सदरमुकाम गुलरिया स्थित बागेश्वरी मन्दिरमा पूजा गर्न पुगेका शाहलाई उहाँका समर्थकहरुले बिभिन्न नाराहरु लगाउँदै स्वागत गरेको थिए ।

उहाँ बागेश्वरी मन्दिरमा करिव १५ मिनेट पुजाआजा गरी बाँकेको नेपालजंगमा फर्कनु भएको ।

पूर्वराजा शाह केही दिन यता देशभरका तीर्थस्थलमा पूजाआजाका लागि निस्कनु भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV