१७ पुष २०७४, सोमबार

कठमाडौँ । सन् २०१८ आजबाट सुरु भएको छ । विश्वका विभिन्न शहरमा नयाँ वर्षको अवसरमा बिभिन्न कार्यक्रम आतिशबाजी तथा उत्सव भएका छन् ।

नयाँ वर्षको स्वागतमा तस्बिरमा यस्तो छ

ताइवानको राजधानी ताइपेमा नयाँ वर्षको स्वागत
अस्ट्रेलियाको सिड्नीमा रहेको ओपरा हाउसमा नयाँ वर्षको स्वागत

अस्ट्रेलियाको सिड्नी हार्बरको दृश

हङकङको विक्टोरिया हार्बरमा नयाँ वर्षको स्वागत
मलेसियाको राजधानी क्वालालम्पुरमा रहेको पेट्रोनास ट्विन टावरमा नयाँ वर्षको स्वागत
स्कल्याण्डको राजधानी एडिनबर्गमा नयाँ वर्षको उत्सव
आयरल्याण्डको राजधान डब्लिनमा नयाँ वर्षको स्वागत फरक तरिकाले गरिँदै
सिंगापुरमा नयाँ वर्षको स्वागत
दक्षिण कोरियाको राजधानी सिओलमा १२३ तले भवनबाट आतिशबाजी

-फोटो :एजेन्सीको सहयोगमा

प्रतिक्रिया दिनुहोस्

LIVE TV