१६ पुष २०७४, आईतवार

रुपन्देही । बुटवलको रामनगरमा नेपाल तरुण दल बुटवल उपमहानगरपालिका ८ रामनगरका अध्यक्ष प्रदीप मल्लका छोरा माथी खुकुरी प्रहार भएको हो ।

टाउकोमा गहिरो चोट लागेका युवकको अवस्था गम्भीर छ । घटनाको थप विवरण आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV