१६ पुष २०७४, आईतवार

एजेन्सी । नवगायक विवश अर्यालले ‘ओठले तिमी नवोलेनी‘’ बोलको गीत बजारमा ल्याएका छन् । गीत भिडियो यतिखेर यूवट्युवमा चर्चा कमाउने क्रममा छ । झकास अनलाईन टिभीको यूवट्युव च्यानल मार्फत सार्वजनिक गीतमा शब्द, संगीत अर्जुन पोखरेलको रहेको छ । रमन बस्नेतले निर्देशन गरेको उक्त गीतको म्यूजिक भिडियोमा नायिका बर्ष राउत र विजन दुवाडीको अभिनय रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV