१५ पुष २०७४, शनिबार

तीन महिनादेखि भइरहेको सरसफाइ अभियानबाट सफासुग्घर देखिएको पशुपतिनाथ क्षेत्र यो दृश्यनै फरक छ ।मूल मन्दिर परिसरको त झन कुरै भएन, चारैतर्फका मूर्ति र बसाहा झलझली बलेका र उज्याला छन्।

निकै टल्किएका मन्दिर उक्लिने सिँडीहरु यस्तो छ। 

मन्दिरका तामाका पाला परबाटै टल्किएको देखिएको छ।

तस्बिर : जीवन भण्डरी, रासस

 

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV