१५ पुष २०७४, शनिबार

काठमाडौं । छोकडा (खजुर)पोषक तत्वहरुको भण्डार हो । यो जाडो मौसममा खाएर धेरै फाइदा लिन सकिन्छ । खजूरमा आइरन, मिनरल, क्याल्सियम, अमीनो एसिड, फस्फोरस र भिटामिन्स प्रचुर मात्रामा पाइन्छ । एउटा खजूरबाट २३ क्यालोरी प्राप्त गर्न सकिन्छ।

स्किन एक्स्पटले दैनिक ५ छोकडा खांद अचुक फाइदा हुने बताएको छ।  यसमा यस्तो चिज हुन्छ जसले हेल्दीको साथै सुन्दर हुन् सहयोग गर्छन् । छोकडालाई चाहे दूध,दहि ,सलाद र यतिकै खादा पनि हुन्छ। यसरी खादा यस्तो फाइदा हुन्छन्।

  • छोकडामा पाइने ‘साल्ट’ले हड्डीहरुलाई बलियो बनाउछ ।
  • यो खानाले अनुहारमा चमक र निखारता आउँछ ।
  •  यसमा ग्लूकोज र फ्रूक्टोजको मात्रा बढी पाइन्छ, फलस्वरुप तपाईको रोग प्रतिरक्षा शक्ति पनि बढ्छ ।
  • वजनलाई सन्तुलिन रुपले बढाउँन मद्दत गर्दछ ।
  • थकाइ महशसु भएको बेला खजूर खाएमा तुरुन्तै शरीरमा ऊर्जा भरिएर आउँछ ।
  • दमका रोगीलाई राहतको महसुस मिल्छ ।
  • शरीरमा रगतको मात्रा पनि बढ्छ ।
  • यसमा भिटामिन बि हुने हुदा यो खादा पिम्पल हट्छ ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV