१५ पुष २०७४, शनिबार

रुपन्देही। रुपन्देहीको कञ्चन गाँउपालिकाको कार्यालय कहाँ राख्ने भन्ने विषयमा मध्येरातमा झण्डप स्थानीय र प्रहरी निरिक्षक सहित एक दर्जन भन्दा बढि घाईते भएका छन् ।गजेडीमा रहेको गाउँपालिकाको कार्यालयमा बिहिबार राती करिब ११ .३० बजे स्थानीय र प्रहरी बिचमा झण्डप हुँदा स्थानीय र प्रहरी घाईते भएका हुन् ।

स्थानीय प्रशासनले आफ्नो शान्तीपूर्ण धर्नामा प्रहरी प्रशासन लगाएर दमन गरेको भन्दै शुक्रबार दिन भर शान्ती पूर्ण धर्ना सहित गाउँपालिकाको कार्यालयमा ताला बन्दी गरेका थिए । शुक्रबार गाउँपालिकामा गाउँपालिकाका अध्यक्ष गोकर्णबहादुर क्षेत्री र कर्मचारी कार्यालयमा पुगेका थिएनन् ।स्थानिय संरचना गर्दा साबिकको गजेडी गाबिसको बसन्त फुलबारीमा गाउँपालिका कार्यालय राख्ने भद् सहमति भए पनि अहिले एका एका ठाँउ परिवर्तन गर्न खोजेको भन्दै स्थानियहरु बिरोधमा उत्त्रेका हुन ।

राती अबेर सम्म गाउँपालिकामा बसेको गाउँ सभाको बैठकको निर्णय सुन्न बसेका स्थानीय माथि मध्येरातीमा प्रहरीले लाडि चार्च गरेकोे स्थानीयहरुले नै बताएका छन । करिब १ घण्टा चलेको झण्डपमा परि स्थानीय ३५ वर्षका सुरेश थारु , ३० वर्षका पतिराम लोध , ३५ वर्षका मुना बलाल, गोमहन लोध , राधिका चौधरी , बुद्धिराम चौधरी, हात खुट्टा चल्न नसक्ने अपाङ्गत मोहन बहादुर काउँचा माथि लाठी चार्च भएपछि घाईते भएका छन् ।यस्तै ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी निरक्षक अमर थापा , सहिद्धय बाबुरा घिमिरे र गिरिराज अर्याल , प्रहरी हल्दार नन्द कुमारी पुन , प्रहरी जवानहरु मिन बहादुर पाण्डे र बिनोद खनाल घाईते भएका छन् । स्थानीयहरुले शान्ती पुर्ण धर्ना दिएको समयमा राती एक्कासी प्रहरीले लाठी चार्च गरेको बताएका छन् । गजेडी निवासी ७० वर्षिय देउकली क्षेत्रीपनि राती ११ बजे सम्म धर्नामा बसेको बताईन् ।

स्थानीय तहको चुनावको समयमा जितेमा ५ हजार भत्ता दिने र गजेडीमा नै गाउँपालिकाको कार्यालय राख्छौ भन्ने नेताले एक्कासी प्रहरी लगाएर आफुँहरु माथि दमन गरेको बताईन ।स्थानीयहरुले सोमनाथ शर्माको संयोजकत्वमा संघर्ष समिति गठन गरि स्थानीय सरकारले प्रहरी लगाएर गरेको लाठी चार्चको भ्रषना गर्दै घटनाको जिम्मेवारी गैडहवा गाउँपालिकाका जनप्रतिनिधि हुने पर्ने बताएका छन् ।त्यस्तै लाठी चार्चमा घाईतेहरुको उपचार तथा क्षेतीपुर्ती पनि गाउँपालिका जनप्रतिनिधिले बेह्रोनु पर्ने बताएका छन् । त्यस्तै संघष समितिको निर्णयमा प्रस्तावित जग्गाको निर्वाबाद रुपमा भएको प्रमाणित हुनु पर्ने र बसेको जनाको हक अधिकार न्यायिक र ब्यवस्थापन हुनु पर्ने माग राखेका छन् ।

संघष समितिले सोमनाथ शर्माको संयोजगत्वमा ७ सदस्यीय बर्ता टोली समेत गठन गरेको छ ।गाउँपालिका प्रमुख गोकर्णबहादुर क्षेत्रीले कञ्चन गाउँपालिकाको कार्यालय कञ्चन गाउँपालिका २ बेओरी कञ्चन पुलमा राख्ने सहमति भएको बताए । त्यस्तै कञ्चन ४ दियोमा मालपोत र नापीको शाखा कार्यालय रहने र बसन्त फुलबारीमा प्राबिधिक शिक्षालय रहने निर्णय भएको बताएका थिए। साबिकका दुई गाबिस गाभिदा साबिक गजेडी गाबिसको बसन्त फुलबारीमा गाउँपालिका कार्यालय राख्न भद्र सहमति भएको थियो तर अहिले लत्याएर बेओरी कञ्चन पुलमा बनाउने निर्णय भएको स्थानिय शोमनाथ शर्माले बताउनु भएको छ ।यता स्थानिय मुकेश मल्लले गाउँपालिकालाई दिएको भन्ने ८ नम्मरी जग्गामा अन्य ब्यक्ति बषौ देखि बसोबास गरेको र अहिले आएर गाउँपालिका कार्यालय बन्ने भए पछि आफुलाई बिस्तापित गर्न खोजेको भनि बिरोध गरेको सोही स्थानमा बसोबास गदै आएका सुग्रिम ठाकुरले बताउनु भएको छ ।उनले भने “हाम्रो ३ पुस्ता सोही स्थानमा बसोबास गदै आएको छौ, गाबिसलाई पनि कर तिरेका छौ तर अहिले आएर एक्कासी हामीलाई बिस्थापित गर्न खोजियो बताएका छन् ।

रुपन्देहीको कञ्चन गाँउपालिकाको कार्यालय कहाँ राख्ने भन्ने विषयमा मध्येरातमा झण्डप स्थानीय र प्रहरी निरिक्षक सहित एक दर्जन भन्दा बढि घाईते भएका छन् ।गजेडीमा रहेको गाउँपालिकाको कार्यालयमा बिहिबार राती करिब ११ .३० बजे स्थानीय र प्रहरी बिचमा झण्डप हुँदा स्थानीय र प्रहरी घाईते भएका हुन् ।स्थानीय प्रशासनले आफ्नो शान्तीपूर्ण धर्नामा प्रहरी प्रशासन लगाएर दमन गरेको भन्दै शुक्रबार दिन भर शान्ती पूर्ण धर्ना सहित गाउँपालिकाको कार्यालयमा ताला बन्दी गरेका थिए । शुक्रबार गाउँपालिकामा गाउँपालिकाका अध्यक्ष गोकर्णबहादुर क्षेत्री र कर्मचारी कार्यालयमा पुगेका थिएनन् ।स्थानिय संरचना गर्दा साबिकको गजेडी गाबिसको बसन्त फुलबारीमा गाउँपालिका कार्यालय राख्ने भद् सहमति भए पनि अहिले एका एका ठाँउ परिवर्तन गर्न खोजेको भन्दै स्थानियहरु बिरोधमा उत्त्रेका हुन ।राती अबेर सम्म गाउँपालिकामा बसेको गाउँ सभाको बैठकको निर्णय सुन्न बसेका स्थानीय माथि मध्येरातीमा प्रहरीले लाडि चार्च गरेकोे स्थानीयहरुले नै बताएका छन । करिब १ घण्टा चलेको झण्डपमा परि स्थानीय ३५ वर्षका सुरेश थारु , ३० वर्षका पतिराम लोध , ३५ वर्षका मुना बलाल, गोमहन लोध , राधिका चौधरी , बुद्धिराम चौधरी, हात खुट्टा चल्न नसक्ने अपाङ्गत मोहन बहादुर काउँचा माथि लाठी चार्च भएपछि घाईते भएका छन् ।यस्तै ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी निरक्षक अमर थापा , सहिद्धय बाबुरा घिमिरे र गिरिराज अर्याल , प्रहरी हल्दार नन्द कुमारी पुन , प्रहरी जवानहरु मिन बहादुर पाण्डे र बिनोद खनाल घाईते भएका छन् ।

स्थानीयहरुले शान्ती पुर्ण धर्ना दिएको समयमा राती एक्कासी प्रहरीले लाठी चार्च गरेको बताएका छन् । गजेडी निवासी ७० वर्षिय देउकली क्षेत्रीपनि राती ११ बजे सम्म धर्नामा बसेको बताईन् ।स्थानीय तहको चुनावको समयमा जितेमा ५ हजार भत्ता दिने र गजेडीमा नै गाउँपालिकाको कार्यालय राख्छौ भन्ने नेताले एक्कासी प्रहरी लगाएर आफुँहरु माथि दमन गरेको बताईन ।स्थानीयहरुले सोमनाथ शर्माको संयोजकत्वमा संघर्ष समिति गठन गरि स्थानीय सरकारले प्रहरी लगाएर गरेको लाठी चार्चको भ्रषना गर्दै घटनाको जिम्मेवारी गैडहवा गाउँपालिकाका जनप्रतिनिधि हुने पर्ने बताएका छन् ।त्यस्तै लाठी चार्चमा घाईतेहरुको उपचार तथा क्षेतीपुर्ती पनि गाउँपालिका जनप्रतिनिधिले बेह्रोनु पर्ने बताएका छन् । त्यस्तै संघष समितिको निर्णयमा प्रस्तावित जग्गाको निर्वाबाद रुपमा भएको प्रमाणित हुनु पर्ने र बसेको जनाको हक अधिकार न्यायिक र ब्यवस्थापन हुनु पर्ने माग राखेका छन् ।

संघष समितिले सोमनाथ शर्माको संयोजगत्वमा ७ सदस्यीय बर्ता टोली समेत गठन गरेको छ ।गाउँपालिका प्रमुख गोकर्णबहादुर क्षेत्रीले कञ्चन गाउँपालिकाको कार्यालय कञ्चन गाउँपालिका २ बेओरी कञ्चन पुलमा राख्ने सहमति भएको बताए । त्यस्तै कञ्चन ४ दियोमा मालपोत र नापीको शाखा कार्यालय रहने र बसन्त फुलबारीमा प्राबिधिक शिक्षालय रहने निर्णय भएको बताएका थिएसाबिकका दुई गाबिस गाभिदा साबिक गजेडी गाबिसको बसन्त फुलबारीमा गाउँपालिका कार्यालय राख्न भद्र सहमति भएको थियो तर अहिले लत्याएर बेओरी कञ्चन पुलमा बनाउने निर्णय भएको स्थानिय शोमनाथ शर्माले बताउनु भएको छ ।

यता स्थानिय मुकेश मल्लले गाउँपालिकालाई दिएको भन्ने ८ नम्मरी जग्गामा अन्य ब्यक्ति बषौ देखि बसोबास गरेको र अहिले आएर गाउँपालिका कार्यालय बन्ने भए पछि आफुलाई बिस्तापित गर्न खोजेको भनि बिरोध गरेको सोही स्थानमा बसोबास गदै आएका सुग्रिम ठाकुरले बताउनु भएको छ ।उनले भने “हाम्रो ३ पुस्ता सोही स्थानमा बसोबास गदै आएको छौ, गाबिसलाई पनि कर तिरेका छौ तर अहिले आएर एक्कासी हामीलाई बिस्थापित गर्न खोजियो बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV