१५ पुष २०७४, शनिबार

काठमाडौं । मूल्य वृद्धिको विरोधमा इरानमा सरकार विरोधी प्रदर्शन फैलिँदै गएको छ । विहीबार पूर्वी शहर मशहदबाट सुरु भएको प्रदर्शन शुक्रबारसम्म राजधानी तेहरानसहित प्रमुख शहरहरुमा फैलियो ।

राजधानी तेहरानमा विरोध प्रदर्शनमा सहभागी केहीलाई पक्राउ गरिएको छ । विहीबार मशहद शहरमा भएको प्रदर्शनमा सहभागी ५२ जनालाई पनि हिरासतमा लिइएको थियो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV