१४ पुष २०७४, शुक्रबार

बलिउडका हालका चर्चीत जोडी रणवीर सिंह र दीपिका पादुकोणले नयाँ वर्ष श्रीलंका मनाउने भएका छन् ।

खवर अनुसार यस पल्ट दीपिका नयाँ वर्ष आफ्नो परिवारको साथ मनोउनेमा थिइृन् तर गए बुधवार रणवीर सिंह मुंबई एयरपोर्टमा जसै देखीए उनले श्रीलंकाको फ्लाइट चढे सँगै दीपिका पनि वेटीङमा रहेको देखीएकी थिईन् ।त्यसअघि यी दुई बिमानस्थलमा संगै देखिएका थिए ।

यी दुवै लभ वर्ड सँगै एउटै विमानस्थलमा भेटिनुले आउँदै गरेको नयाँ वर्ष यी जोडी सँगै रम्नेमा कुनै आशंका रहने छैन ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV