१३ पुष २०७४, बिहीबार

दुई साता अघि नायक अनमोल केसी अभिनित चलचित्र ‘कृ’को ट्रेलर सार्वजनिक भयो ट्रेलरमा अनमोलको द्धन्द्धात्मक शैली, उनको गेटअपलाई दर्शकले रुचाएका छन् ।

यसै चलचित्र ‘कृ’को एक गीत यति यति पानी गंगै रानी’को भिडियो डिसेम्बर ३१ मा रिलिज हुँदैछ जसमा गायक अल्मोडा राना र मिस्टर आरजेको स्वर, मिस्टर आरजेकै शब्द तथा संगीत रहेको छ ।

यो गीत प्रतिक्षामा हुनुको कारण हो, नायक अनमोल केसीको डान्स । चलचित्र ‘कृ’मा समावेश यो गीतलाई रिलिज गर्नु पूर्व यसको निर्माणपक्षले अनमोलको मस्ती मुडका तस्बिरहरु सार्वजनिक गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV