१३ पुष २०७४, बिहीबार

ओखलढुंगा । सडक निर्माण गर्न अक्करे भिरमा बाटो खन्ने स्काभेटर चनलकलाई पैसाको माला लगाएर सम्मान गरिएको छ । ओखलढुंगाको सिद्धिचरण नगरपालिका–१ को नाल्सुबाट विमिरेसम्म जोड्ने सडक निर्माण गर्ने अपरेटरलाई डरलाग्दो भिरमा नमुना बाटो निर्माण गरेको भन्दै सम्मान गरिएको हो ।

स्काभेटर चालक सुजन श्रेष्ठलाई सडक उद्घाटन गर्न पुगेका सिद्धिचरण नगरपालिकाका मेयर मोहन श्रेष्ठले पैसाको माला लगाइ करुवा उपहार दिएर सम्मान गरेका हुन ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV