१३ पुष २०७४, बिहीबार

‘एकता संयोजन समिति बैठक केही दिनमै,
दोस्रो तहका नेताले पोजिसन खोज्दा आशंका,
नयाँ सरकार गठन प्रक्रिया छिट्टै’

काठमाडौँ, पुस १३ : नेकपा एमाले केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल सरकार गठन र पार्टी एकीकरण प्रक्रिया सँगसँगै अघि बढाउने निष्कर्षमा पुगेका छन् ।

सरकार गठन र पार्टी एकीकरणबारे विभिन्न अडकलबाजी चलिरहेका बेला दाहाल र ओलीले बुभबार उक्त निष्कर्ष निकालेका हुन् ।

मतदातालार्य धन्यवाद दिएर चितवनबाट फर्कनेबित्तिकै दाहाल अपराह््न बालकोटस्थित ओली निववासमा पुगेका थिए ।, आजकोनागरिक दैनिकमा यो खबर छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV