१२ पुष २०७४, बुधबार

काठमाडौं । नर्भिक अन्तरराष्ट्रिय अस्पतालले अत्याधुनिक प्रविधि भएको बिरामी मैत्री ३ टेस्ला एम.आर.आई. प्रविधिसम्पन्न १२८ स्लाइस सी.टी. स्क्यान मेसिन उद्घाटन गर्दै पूर्वयुवराज्ञी हिमानी राज्यलक्ष्मी शाह ।

नर्भिक अन्तरराष्टि«य अस्पतालले अत्याधुनिक प्रविधि भएको बिरामी मैत्री ३ टेस्ला एम।आर।आई। प्रविधिसम्पन्न १२८ स्लाइस सी.टी.स्क्यान मेसिन उद्घाटन कार्यक्रममा मन्तव्य राख्दै वरिष्ठ कलाकार तथा नर्भिकका सद्भावना दुत हरिवंश आचार्य ।

तस्विरः रासस

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV